रजिष्ट्रेसन फारम तथा परीक्षा फारम सम्बन्धि सूचना

स्नातक तह पहिलो वर्ष (नया) का विद्यार्थीहरुको रजिष्ट्रेसन फारम तथा पहिलो वर्ष (पुरानो) को परीक्षा फारम भर्ने कार्य कोभिड १९ को संक्रमण प्रकोपको कारण हाललाई अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको सूचना त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित भएकोले सोही आधारमा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको पनि रजिष्टे«न फारम तथा परीक्षा फारम भर्ने कार्य अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिको कुरा सूचित गरिन्छ ।

Leave a Reply

Your email address will not be published.